४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेकपा स्थायी कमिटी बैठक दिउँसो ३ बजेसम्म स्थगित



काठमाडौं । अहिले बिहान ११ बजे बस्ने भनिएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठक स्थगित भएको छ।
पटक पटक स्थगित हुँदै आएको बैठक एकसाता पछि आजका लागि तय भएको थियो ।

हिजो पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलपछि बैठक आजैका लागि केही घण्टा स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

हिजो अध्यक्षद्वय ओली र प्रचण्ड एवं नेता माधवकुमार नेपालबीच भएको छलफलमा पार्टीभित्रको विवादमा कुनै सहमति नभएपनि स्थायी कमिटी बैठक सुचारु गर्ने सहमति भएको थियो ।

गत असार १० गतेबाट सुरु भएको बैठक असार १६ गतेबाट तिक्ततापूर्णब बनेपछि असार १८ गतेदेखि पटकपटक स्थगित हुँदै आएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ११ : ०८ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज