१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

बुधबार थपिए कोरोना भाइरसका १०० जना नयाँ संक्रमित, सक्रिय संक्रमितको संख्या ५ हजार ३७०



काठमाडौं । बुधबार कोरोना भाइरसका १०० जना नयाँ संक्रमित थपिएका छन् ।

३ हजार ७७९ जनाको परीक्षण गरिएकोमा १०० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सक्रिय संक्रमितको संखया ५ हजार ३७० रहेको छ ।

एकमहिना अघि ८ देखि १० प्रतिशतमा संक्रमण देखिएको थियो भने हाल आएर २ देखि ३ प्रतिशतमा झरेको मन्त्रालयले जनाएको छ ।

हालसम्म १२ हजार ६८४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ४ : २५ बजे

प्रतिनिधिसभाको बैठक आज, अर्थसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव पेश हुँदै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

सरकार-चिकित्सक सहमतिपछि आजदेखि अस्पतालका सबै सेवा नियमित

काठमाडौं । सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति भएपछि

नेदरल्यान्डससँग नेपाल पराजित

काठमाडौं । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत बुधबार सम्पन्न

मनसुनी वायुको प्रभावः यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता

काठमाडौँ । सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र