१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

शनिबार नेपालमा १०९ जना कोरोना संक्रमित थपिए



काठमाडौं । शनिबार कोरोना भाइरसका नेपालमा पछिल्लो २४ घण्टामा १०९ जना संक्रमित भएका भएको छन ।

देशभरका प्रयोगशालामा ४ हजार ७५ नमुना परीक्षण गर्दा उनीहरुमा पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ सय ९ जनामा कोरोना भाइरसको संक्रमण भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ संक्रमित १ सय ९ जनासहित देशभर संक्रमितको संख्या १८ हजार ४ सय ८३ पुगेको जानकारी दिए । यस्तै पछिल्लो २४ घण्टामा १ सय ६ जना डिस्चार्ज भएका छन् ।

संक्रमितमध्ये १३ हजार ५३ जना उपचारपछि घर फर्किएका छन् भने ४३ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ४ : ३३ बजे

सुप्रिम सहकारी पीडितको व्यथा : जीवनभरको कमाइ गुमाएका पीडित त्रासमा मौन

बुटवल । बुटवलस्थित सुप्रिम सहकारीको बचत अपचलन प्रकरणमा रकम गुमाएका

निर्वाचनले छोएन चितवनको माझी, मुसहर बस्ती

चितवन । देशभर निर्वाचनको माहोल भएपनि यहाँको एक बस्तीमा हालसम्म

रास्वपा नवलपरासीका सभापति ठकुरी नेपाली कांग्रेसमा प्रवेश

नवलपरासी । प्रतिनिधिसभा निर्वाचन हुन एक साता बाँकी रहँदा राष्ट्रिय

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

काठमाडौं । नेपाली कांग्रेसले बचतकर्ताको सुरक्षा र ठगीविरूद्ध ‘शून्य सहनशीलता’को

फागुन २० गतेदेखि मतदान सम्पन्न नहुँदासम्म सवारीसाधन चलाउन नपाइने

काठमाडौं । निर्वाचन आयोगले फागुन २० गते राति १२ः०० बजेदेखि मतदान