६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

पछिल्लो २४ घण्टामा २२४ जनालाई कोरोना संक्रमण, १५१ जना निको भएर घर फर्किए



काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस कोभिड–१९ का कारण नेपालमा २२४ जना नयाँ संक्रमित थपिएका छन ।

देशभरका प्रयोगशालामा १० हजार ७८६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गर्ने नियमित कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले २२४ जना संक्रमित थपिएको जानकारी दिए । सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय १६ जना रहेको पनि गौतमले बताए ।

पछिल्लो २४ घण्टामा १५१ जना संक्रमित निको भएका छन । हाल नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ४ : ३८ बजे

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस

बर्दघाट-दुम्किबास सडक खण्डमा राति सवारी आवागमनमा प्रतिबन्ध

नवलपुर । नारायणघाट-बुटवल सडक योजना (पश्चिम खण्ड) अन्तर्गत बर्दघाट-दुम्किबास-दाउन्ने सडक

वर्षाले काठमाडौंमा अत्याधिक ट्राफिक जाम

काठमाडौं । काठमाडौंमा हुरीबताससहितको वर्षा जारी रहँदा सहरका विभिन्न सडकखण्डमा

होर्मुज जलमार्गबाट इरानी सुरक्षाकर्मीले पक्राउ गरेका नेपाली अमृत झा रहेको पुष्टि

काठमाडौं । इरानको सुरक्षा निकायले होर्मुज जलडमरु क्षेत्रमा पक्राउ गरेको

काठमाडौंमा हुरीबतासहितको वर्षा जारी, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं । काठमाडौंमा केही समयदेखि हुरीबतासहितको वर्षा जारी रहेको छ