५ पुस २०८२, शनिबार | December 20, 2025

गुल्मीको टाहटिममा पहिरोले घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु



गुल्मी । गुल्मीको रुरु गाँउपालिका ५ टाहटिमको माझी बस्तीमा पहिरोले घर पुरिंदा एकै घरका १ नाबालक सहित ४ जनाको मृत्यु भएको छ । ।

शुक्रबार साँझ अन्दाजी ८ बजे खसेको ढुंगा सहितको पहिरोले घर पुरिंदा ३० वर्षकी बिना बोटेमाझी, उनका छोराहरु ९ वर्षका सागर, ७ वर्षका हेमन्त र १० महिनाकी छोरी बिनिताको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष हरिप्रसाद ज्ञवालीले जानकारी दिएका छन् ।

स्थानीयका अनुसार श्रीमान बिदेश रहेका बीनाको घर पहिरोले पुरिएको हो ।

मृतक शव गए राति नै स्थानीयबासिन्दा र प्रहरी मिलेर निकालेका थिए ।

 

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ९ : ५० बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता