१५ बैशाख २०८१, शनिबार | April 27, 2024

सिद्धार्थ राजमार्गको दोभानमा बाटो भासियो, ठुला सवारी साधन सञ्चालन गर्न रोक



बुटवल । सिद्धार्थ राजमार्गको बुटवल पाल्पा खण्डमा सडक भास्सिएपछि सो सडकमा गुड्ने मालबाहक ट्रक, मिनी ट्रक तथा यात्रुबहाक बसलाई स्थानीय प्रशासनले रोक लगाएको छ ।

राजमार्गको बुटवल पाल्पा खण्डको दोभान नजिकै सडक भास्सिएपछि प्रहरीले सो सडकमा चल्ने ठुला सवारी साधनलाई रोक लगाएको हो ।

शनिकार मध्यान्ह सडक भास्सिएर ठुला गाडी चल्न नसकिएपछि ठुला मालबहाक गाडी र यात्रुबाहक बसलाई रोक लगाइृएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डिएसपी डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।

उनले सडक भासिने क्रम नरोकिएकाले जोखिम रहँदा सम्म ठूला गाडीलाई रोक लगाईएको बताए ।

माथिल्लो सिद्धबाबा र डुम्रे पुल नजिकैको पहिरोले लगातार बन्द हुने र केहि समय खुल्ने गरेको सडक भासिएपछि दैनिक पाल्पा, गुल्मी लगायतका जिल्लाबाट आउने हरियो तरकारी तथा फलफूल उत्पादक किसानहरु समस्यामा पर्ने भएका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ६ : ४१ बजे

पचासी लाखमा वडा कार्यालय भवन निर्माण

म्याग्दी । जिल्लाको धौलागिरि गाउँपालिका-६ मराङमा रु ८५ लाखको लगानीमा

ढकमक्क ज्याकाराण्डा

काठमाडौं । काठमाडौंको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल

बझाङमा उत्साहपूर्वक मतदान हुँदै

बझाङ । बझाङ प्रदेशसभा निर्वाचन ९१ ० मा मतदाता उत्साहपूर्वक

आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।