१३ श्रावण २०८३, बुधबार | July 29, 2026

बिहीबार थपिए ३६० जना कोरोना संक्रमित, काठमाडौंमा मात्रै थपिए ७६ जना



काठमाडौं । बिहीबार कोरोना भाइरसका ३६० जना नयाँ संक्रमित थपिएका छन् ।

६ हजार ६२२ जनामा गरिएको पीसीआर परीक्षणमा ३६० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमध्ये काठमाडौंका मात्रै ७६ जनामा संक्रमण पुष्टि भएको छ । ललितपुरका १० जना र भक्तपुरका १ जनामा गरी काठमाडौं उपत्यकामा ८७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यससँगै देशभर संक्रमितको संख्या २१ हजार ७५० पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ६ हजार २९६ जना रहेको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा २३३ जना व्यक्ति निको भएर घर फर्किएका छन् । हालसम्म १५ हजार ३८९ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

देशभर रहेका क्वारेन्टिनमा ९ हजार ४७० जना व्यक्ति रहेका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  ४ : ३१ बजे

सानेपा पुगेर गोपालमानलाई श्रद्धान्जली दिए रवि प्रचण्डसहितका नेताहरुले

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता गोपानमान श्रेष्ठको पार्थीव शरीर श्रद्धान्जलीका

अहिले सरकारको समीक्षा गर्ने होइन, सामाजिक सद्भाव जोगाऔँ : रवि

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

गगन थापाको प्रश्न – ‘सुनसरीमा तनाव हुँदा सरकार कहाँ छ ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनापछि उत्पन्न

सर्वदलीय बैठकमा प्रचण्डले भने – राष्ट्रिय महत्त्वका विषयमा सरकार संवेदनशील भएन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीमा