४ पुस २०८२, शुक्रबार | December 19, 2025

सुदूरपश्चिम प्रदेशमा १७ जना कोरोना संक्रमण पुष्टि



कैलाली । सुदूरपश्चिम प्रदेशमा आज थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

धनगढी प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४४९ जनाको नमुना परीक्षण गर्दा १७ जनामा पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।

शुक्रबार कैलालीको टिकापुर, गोदावरी धनगढी र कञ्चनपुरको भिमदत्त नगरपालिकामा कोरोना संक्रमित फेला परेका हुन् ।

गोदावरी नगरपालिकामा २ महिला र १ पुरुष गरि ३ जना, टिकापुरमा ५ जना महिला र ७ जना पुरुष गरि १२ जना, धनगढीमा १ महिला र कञ्चनपुरको भिमदत्तनगरपालिकामा १ महिलामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  २ : ०७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको