२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

मृगौला पीडित सिङ्गजालीलाई लाफा समुहकाे सहयोग हस्तान्तरण



बुटवल । कालीगण्डकी गाउँ पालिका वडा नम्बर २ तथा साबिक कारिकोट गाबिस १ छेबोग्घा माइत भै हाल सत्यवती गाउँ पालिका २ च्याहमी निवासी ३८ बर्षिय यम कला सिङ्गजाली गाहालाई लाफा समुह बुटवलले सहयाेग प्रदान गरेकाे छ ।

दुबै मृगौला फेल भएको कारण डेढ महिना देखि युनिभर्सल मेडिकल कलेज भैरहवामा नियमित डाइलोसिस गराउदै अाएकि उनलाई उपचारको लागि सहयोग स्वरुप ७६ हजार ५ सय ३० रुपैया प्रदान गरिएकाे हाे ।

पिडित यमकला सिंजालिका छोरी आस्मा सिङ्गजालीलाई लाफा समूह बुटवलका सल्लाहकार चक्र बहादुर राना, लाफा समुहका अध्यक्ष तारा सिंह रेश्मी, सक्रिय समाजसेवी कृष्णा राना, मुक्ति चौतारे लगायत संयुक्तरूपमा सहयाेग रकम प्रदान गरेका हुन ।

सहयाेग हस्तान्तरण कार्यक्रममा कालीगण्डकी गाउँपालिकाका सकृय समाजसेवी एवं राजनैतिककर्मि कृष्ण लामिछाने र बम लामिछाने लगायतकाे सहभागीताहेकाे थियाे ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ६ : २१ बजे

होटलमा लगानी विस्तार गर्न मुख्यमन्त्री आचार्यको आग्रह

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटकीय गन्तव्यमा पर्यटकको

‘ब्रोड पिक’ मा ज्यान गुमाएका आरोहीको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । पाकिस्तानको ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेर

सुर्खेतमा स्कुटर पछाडि सवार युवाको मृत्यु

सुर्खेत । नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको स्कुटर पछाडि सवार एक

आयोगद्वारा एलपी ग्यास आपूर्तिलाई सहज बनाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले एलपी ग्यास वितरण प्रक्रियामा पारदर्शिता,

सरकारले अब कालो चश्मा हटाउनुपर्छ : मनिष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सरकारको