१ कार्तिक २०८३, शनिबार | October 17, 2026

बाँकेमा कोरोना संक्रमणबाट एकजनाको मृत्युु , जिल्लामा मृत्युु हुनेको संख्या ३ पुग्यो



नेपालगञ्ज । कोरोना संक्रमणका कारण बाँकेमा तेस्रो व्यक्तिको मृत्यु भएको छ ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा आइतवार दिउँसो ३ बजे कोरोना संक्रमित कोहलपुर वडा नं. २ की ७० वर्षीया महिलाको मृत्यु भएको हो ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

यसअघि बाँकेको नरैनापुर गाउँपालिकाका एक पुरुष तथा बैजनाथ गाउँपालिकाकी एक महिलाको मृत्यु भइसकेको छ ।

यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७६ पुगेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ६ : २९ बजे

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौं । तातोपानी नाका तीन खुल्ने भएको छ । यही

पत्रकार किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै साइबर ब्युरो लगियो

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै

दसैँको भोजमा मासु कति खाने ? धेरै खाँदा हुन सक्छ यस्तो असर

काठमाडौं । दसैँमा परिवार र आफन्तसँग बसेर विभिन्न परिकारका मासु

कांग्रेस सभापति गगन थापाले आज शपथग्रहण गर्दै

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज शनिबार

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ