७ आश्विन २०८३, बुधबार | September 23, 2026

मेडिसिटी अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु



काठमाडौं । ललितपुरको मेडिसिटी अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मेडिसिटीमा उपचाररत कीर्तिपूरको ट्याङलाफाँटका ६४ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको हो ।

ती पुरुष निमोनिया र मधुमेहका रोगी थिए । स्वास्थ्यमा समस्या आएपछि गत साउन १५ गते उनलाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालबाटै उनको स्वाव परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ७७ पुगेको छ ।

 

 

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  १ : ३६ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज