५ पुस २०८२, शनिबार | December 20, 2025

कोरोना संक्रमणबाट काठमाडौंका तीन अस्पतालमा तीन जनाको मृत्यु



काठमाडौं । काठमाडौं उपत्यका भित्रका तीन अस्पतालमा सोमबार तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो जानकारी अनुसार ललितपुरको किस्ट अस्पतालमा उपचाररत एक व्यक्तिको मृत्यु भएकोछ ।

काभ्रेको पाँचखाल निवासी ५० वर्षीय पुरुषको उपचारको क्रममा सोमबार मृत्यु भएको अस्पतालले जनाएको छ ।

निमोनियाबाट ग्रस्त भएर उपचारका लागि आइतबार अस्पताल पुगेका ती पुरुषमा कोरोना जस्तै लक्षण देखिएपछि स्वाव परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको थियो ।

तर, आईसीयूमा उपचार गर्दागर्दै उनको मृत्यु भएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ६ : ४७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको