२० बैशाख २०८१, बिहिबार | May 2, 2024

नेकपा बैठक सकिए लगत्तै किन बोलाए प्रधानमन्त्री ओलीले काँग्रेस सभापति देउवालाई ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न काँग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटार पुगेका छन् ।

प्रमुख प्रतिपक्षी दलका नेता देउवा नेता रमेश लेखकको साथमा बालुवाटार पुगेका हुन् ।

नेकपा सचिवालय बैठक सकिए लगत्तै प्रधानमन्त्री ओलीले देउवालाई बालुवाटार बोलाएका हुन् । छलफलमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी छन् ।

छलफलमा कोरोना भाइरसको महामारी, विभिन्न संवैधानिक निकायहरुमा रिक्त रहेको पदपूर्ति, विश्वविद्यालयहरुमा पदपूर्ति लगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  १२ : २४ बजे

इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक