८ पुस २०८२, मंगलबार | December 23, 2025

पाटन अस्पतालमा भक्तपुर सूर्यविनायककी कोरोना संक्रमित महिलाको मृत्यु



काठमाडौं । ललितपुरको पाटन अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।

भक्तपुर सूर्यविनायककी ती महिलाको आज बिहानै मृत्यु भएको ललितपुर जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

साउन २१ गते अस्पतालमा भर्ना भएकी ६१ वर्षीया महिलाको उपचारकै क्रममा मृत्यु भएको पाटन अस्पतालले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११८ पुगेको छ ।

यसअघि, मंगलबार कोरोना भाइरसको संक्रमणकै कारण देशभरका विभिन्न अस्पतालहरुमा आठ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ३ भदौ २०७७, बुधबार  ८ : २१ बजे

महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता कार्यालयले फौजदारी न्याय

कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसोसम्म

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसो

पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म मुलुकले

सुनको मूल्यले तोड्यो नयाँ कीर्तिमान, एकैदिन प्रतितोला ५५ सयले वृद्धि

काठमाडौं । लगातार उकालो लागिरहेको सुनको मूल्य मंगलबार फेरि नयाँ

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

दाङ । घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दह पछिल्लो समय आन्तरिक