१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

वीरगन्जमा थप दुई जना कोरोना संक्रमितको मृत्यु



वीरगन्ज । कोरोना संक्रमणबाट वीरगन्जमा थप दुईजनाको मृत्यु भएको छ ।

वीरगन्ज महानगरपालिका वडा नं. ४ विर्ता निवासी ८४ वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको हो ।

ती वृद्धको गत साउन २७ देखि नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचार हुँदै आएको थियो ।

यसैगरी वीरगन्ज भिस्वाका ५७ वर्षीय पुरुषको मंगलबार दिउँसो मृत्यु भएको हो । नारायणी अस्पतालमा उपचार गराइरहेका ती पुरुषको जीन एक्स्पर्ट टेष्ट गर्दा कोरोना पोजेटिभ आएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

यससँगै पर्सामा हालसम्म २३ जना व्यक्तिको कोरोना संक्रमणकै कारण मृत्यु भैसकेको छ ।
बुधबार बिहानै ललितपुरको पाटनमा समेत भक्तपुरकी एक महिलाको मृत्युभएको छ । देशभर मृत्यु हुनेको संख्या ११९ पुगेको छ ।

प्रकाशित मिति : ३ भदौ २०७७, बुधबार  १२ : २५ बजे

बुटवलमा सार्वजनिक भयो प्रोटोन ‘इ.मास ५’

बुटवल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न राजनीतिक दलका मुख्य

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से