२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

२४ घण्टामा ६ जना कोरोना संक्रमितको गयो ज्यान



काठमाडौं । पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयमा आयोजित नियमित कोरोना अपडेट कार्यक्रममा प्रवक्ता डा जागेश्वर गौतमले दुई महिला र चार पुरुष गरी ६ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।

जसमध्ये काठमाडौंका एक महिला रहेका छन् । यस्तै मकवानपुरका र सप्तरीका एक एक पुरुष रहेका छन् । यसैगरी, पर्साका एक महिला र दुई पुरुष गरी तीन जनाको मृत्यु भएको डा. गौतमले बताए ।

मन्त्रालयको आधिकारिक तथ्यांक अनुसार हालसम्म मृत्यु हुनेको संख्या १२६ पुगेको छ ।

तर, मन्त्रालयले चितवनमा मृत्यु भएका व्यक्तिको भने आज तथ्यांकमा समावेश गरेको छैन ।

 

प्रकाशित मिति : ४ भदौ २०७७, बिहिबार  ४ : ३७ बजे

कोरलानाका जोड्ने (कोवाङ-जोमसोम) सडक फेरि अलपत्र

मुस्ताङ । यहाँस्थित उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी-जोमसोम-कोरला) सडकअन्तर्गत मुस्ताङको

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

ढोरपाटन । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पहिलोपटक केन्द्रीय प्रसारण

झापामा रुखले किचेर किशोरीको मृत्यु

झापा । गए राति हुरीले रुख लडाउँदा हल्दिबारीमा एक किशोरीको

डेडिकेटेड र ट्रङ्कलाइन महसुल विवाद : आयोगमा चैत १ गते सुनुवाइ हुने

काठमाडौं । विवादित डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादका सम्बन्धमा

अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभागको प्रष्टोक्ति

काठमाडौं । परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी