२१ माघ २०८२, बुधबार | February 4, 2026

एनआरएन लघुवित्तले एफपीओ निष्काशन गर्न विशेष साधारणसभाको आब्हान गर्यो



काठमाडौं । एनआरएन लघुवित्तले एफपीओ निष्काशन गर्ने भएको छ । लघुवित्तले एफपीओ निष्काशन गर्ने प्रस्ताव गरेर विशेष साधारणसभाको आह्वान गरेको छ। साधारणसभाले उक्त प्रस्ताव पारित गरेपछि लघुवित्तले एफपीओ बिक्रीमा ल्याउने छ।

एनआरएन लघुवित्तले चार लघुवित्त संस्थाहरुलाई गाभेर आफुमा गाभेको थियो । यस्तै लघुवित्तले क्रिएटिभ र रामारोशन लघुवित्त साथै किसान माइक्रोफाइनान्स र दिव्य लघुवित्तलाई समेत गाभेर एकिकृत कारोबार सुरु गरिसकेको छ।

विशेष साधारण सभाले संस्थाको नाम र ठेगाना परिवर्तन गर्ने तथा कर्पोरेट कार्यालय काठमाडौंमा स्थापना गर्ने प्रस्ताव गर्ने जनाएको छ । हाल लघुवित्तको चुक्ता पूँजी ५२ करोड रुपैयाँ छ।

प्रकाशित मिति : ५ भदौ २०७७, शुक्रबार  १२ : १७ बजे

साफ महिला च्याम्पियनसिप : भारतद्वारा भुटान पराजित

कास्की । पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल

काठमाडौंबाट उड्नासाथ टर्किस एयरलाइन्सको इन्जिनमा आगलागी, कोलकाता डाइभर्ट

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको

कास्कीमा छैनन् निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरी

गण्डकी । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा उम्मेदवारी मनोनयन यता

निर्वाचन प्रचारमा सामाजिक सञ्जालको दुरुपयोगप्रति एमालेको गम्भीर चिन्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी फागुन २१