३ पुस २०८२, बिहिबार | December 18, 2025

होटलहरु बने क्वारेन्टिन केन्द्र, १५ सयदेखि ९ हजार रुपैयाँमा कोठा (सूचिसहित)



काठमाडौं । सरकारले विदेशबाट फर्किने व्यक्तिहरुलाई राख्न काठमाडौं उपत्यकाभित्रका विभिन्न होटलहरुलाई सेल्फ क्वारेन्टिन तोककेको छ ।

चार्टर्ड उडानमा नेपाल फर्किनेहरुले विदेशबाटै तोकिएका होटलको बुकिङ गर्नुपर्नेछ । काठमाडौंमा उपलब्ध होटलहरुको कोठा स्तरअनुसार १५ सय रुपैयाँदेखि ९ हजार रुपैयाँसम्म तोकिएको छ ।

होटल संचालकहरुले आफ्नो होटलमा तोकिएको मूल्यभित्र खाना र खाजासमेत खुवाउनेछन् । होटलको यौटा कोठमामा दुई जनासम्म बस्न पाउनेछन् ।

विदेशबाट फर्किनेहरुले आफुलाई पायक पर्ने होटल बुकिङ गर्न सक्नेछन् भने उनीहरु सरकारले तोकेको दिनसम्म सोही होटल क्वारेन्टिन बस्नुपर्नेछ ।
विदेशबाट नेपाली नागरिकको उद्दारको नयाँ चरण सुरु भएसँगै क्वारेन्टिन बनेका होटलहरुको सूचि सार्वजनिक भएको हो ।

कुन होटलमा कति दर ?

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2020/08/1_converted.pdf”]

 

प्रकाशित मिति : ५ भदौ २०७७, शुक्रबार  २ : ३४ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन