६ श्रावण २०८३, बुधबार | July 22, 2026

चिनियाँ विदेशमन्त्री वाङ युरोप भ्रमणमा



चिनियाँ विदेशमन्त्री वाङ यीले मंगलबारदेखि केही युरोपेली देशहरुको भ्रमण गर्नलागेका छन् ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजानले विदेशमन्त्री वाङको यूरोप भ्रमणबारे जानकारी दिएका छन् ।

जानकारीअनुसार विदशेमन्त्री वाङ इटाली, नेदरल्याण्ड, नर्वे, फ्रान्स र जर्मनीको भ्रमणमा जान लागेका हुन। उनी अगष्ट २५ अर्थात् आजदेखि आगामी सेप्टेम्बर १ सम्म ती युरोपेली देशको भ्रमणमा रहने जानकारी प्रवक्ता जाओले दिएका छन् ।

विदेशमन्त्री वाङले दक्षिणपूर्वी एशियाली देशहरुको समेत भ्रमण गर्ने योजना बनाएका छन् ।

प्रकाशित मिति : ९ भदौ २०७७, मंगलबार  १ : ११ बजे

आर्थिक लक्ष्य पूरा गरेपछि सिटिजन लाइफ देवदह शाखाद्वारा वृक्षारोपण

देवदह । सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी

प्रधानमन्त्री शाहले आज हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका