२० मंसिर २०८२, शनिबार | December 6, 2025

पाल्पामा कोरोना संक्रमणबाट ३० वर्षीया महिलाको मृत्यु



पाल्पा । शुक्रबार पाल्पामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्लाको तानसेन नगरपालिका वडा नम्वर–८ मदनपोखरा निवासी ३० वर्षीया महिलाको शुक्रबार साँझ मृत्यु भएको छ । लुम्बिनी मेडिकल कलेज पाल्पाले जनाएको छ ।

पाल्पामा कोरोना संक्रमणको उपचार गराईरहेकी ती महिलाको लुम्बिनी मेडिकल कलेजको आइसोलेशन सेन्टरमा उपचार भइरहेको थियो ।

उनलाई भदौ ७ गते कोरोना पोजेटिभ देखिएपछि अस्पतालमा ल्याइएको थियो । उनमा मुटु सम्बन्धि समस्या रहेको बताइएको छ । पाल्पामा यसअघि कोरोनाको कारण एक पुरुषको निधन भएको थियो ।

प्रकाशित मिति : १३ भदौ २०७७, शनिबार  ७ : ०८ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय