१ पुस २०८२, मंगलबार | December 16, 2025

कोरोना संक्रमणबाट काठमाडौंमा थप दुईजनाको मृत्यु



काठमाडौं । कोरोना संक्रमितबाट काठमाडौंमा थप दुई जनाको मृत्यु भएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत उनीहरुको कोरेनाको कारण मृत्यु भएको हो ।

काठमाडौं मैतिदेवीका ७५ वर्षीय पुरुष र तनहुँकी २० वर्षिय महिलाको मृत्यु भएको शिक्षण अस्पतालका कोभिड फोकल पर्सन डाक्टर सविन थपलियाले जानकारी दिए ।

उनका अनुसार सुगर प्रेसर जस्ता दीर्घरोग भएको ७५ वर्षीय पुरुष गत १५ गते अस्पताल भर्ना भएका थिए भने २० वर्षीया महिलालाई बाथरोथ र मिर्गौलाको समस्या थियो ।

डायलासिस गराइरहेकी उनी १६ गते नै भर्ना भएकी थिइन । दुवै जनाको आइसियूमा उपचार भइरहेको थियो ।

उनीहरु दुवै जनाको मंगलबार साँझ मृत्यु भएको हो ।

प्रकाशित मिति : १७ भदौ २०७७, बुधबार  ११ : ४६ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज