२७ असार २०८३, शनिबार | July 11, 2026

ओरालो लाग्यो रुपन्देहीको कोरोना ग्राफ, ९ जना थपिए नयाँ कोरोना संक्रमित



बुटवल । बिगत केहि दिनबाट लगातार उकालो लागकेको रुपन्देहीक कोरोना ग्राफ बुधबार भने ओरालो लागेको छ । स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्याँक अनुसार बुधबार रुपन्देहीमा ९ जना मात्र कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार बुधबार रुपन्देहीको बुटवल उपमहानगरपालिकामा ५ जना तथा सिद्धार्थनगर नगरपालिका र तिलोत्तमा नगरपालिकामा २।२ जना मात्र नयाँ संक्रमित थपिएका छन् ।

रुपन्देहीमा बुधबार सम्म १०८३ जनामा संक्रमण पुष्टि भएकोमा १० जनाको मृत्यु भएको छ भने ४८६ जना कोरोना मुक्त भएर घर फर्केका छन् ।

प्रकाशित मिति : १७ भदौ २०७७, बुधबार  ४ : ४९ बजे

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर । बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको

गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका

पहिरोले सालझण्डी-ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र

बागलुङ । पहिरोले राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको

गणेश नेपालीलाई न्याय माग्दै वीर अस्पतालअगाडि प्रदर्शन, सरकारविरुद्ध नाराबाजी

काठमाडौं । आत्मदाहको प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुका गणेश

पशुपतिमा साउने सोमबारको तयारीः सफाइ अभियान सुरु

काठमाडौं । साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका