१४ असार २०८३, आइतबार | June 28, 2026

नेकपा सचिवालय बैठक आज बस्दै



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेदेखि बैठक बस्न लागेको हो । बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनमा केन्द्रित छलफल हुने बताइएको छ ।

बैठकअघि बुधबार साँझ नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच छलफल भएको छ ।

त्यस्तै, अध्यक्ष ओलीले प्रचण्डसँगको वार्तासँगै पार्टी उपाध्यक्ष वामदेव गौतमसँग पनि छलफल गरेको बुझिएको छ ।

यसअघि १३ भदौमा तय भएको सचिवालय बैठक १८ गतेका लागि सारिएको थियो ।

प्रकाशित मिति : १८ भदौ २०७७, बिहिबार  ६ : ४० बजे

घानालाई हराउँदै क्रोएसिया विश्वकपको नकआउट चरणमा

काठमाडौं । निकोला भ्लासिचको खेलको उत्तरार्धमा गरेको निर्णायक गोलको मद्दतले

कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने

काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष