२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

रुपन्देहीमा शुक्रबार मध्यान्हसम्म एकै दिन ३ जना कोरोना संक्रमितको मृत्यु



बुटवल । रुपन्देहीमा एकै दिन ३ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । शुक्रबार मात्र जिल्लाका बिभिन्न स्थानका ३ जनाको मृत्यु भएको हो ।

पछिल्लो तथ्याँक अनुसार गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा उपचाररत सिद्धार्थनगर नगरपालिका – ७ की ६४ बर्षिया महिलाको मृत्यु भएको छ । शुक्रबारनै सिद्धार्थनगर ८ का ४५ बर्षिय पुरुष तथा बुटवल उपमहानगर – ८ का ७८ बर्षिय पुरुषको मृत्यु भएको थियो ।

मुटु अस्पतालमा मृत्यु भएका पुरुष भाद्र ४ गते उच्च रक्तचाप, सुगर, मृगौला रोग र निमोनिया देखिएपछि उपचारको लागि मुटु अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्यमा गम्भिर समस्या देखिएपछि उृनलाई ४ गतेबाट नै आईसीयू भेन्टिलेटरमा राखि उपचार गरिएको अस्पतालले जनाएको छ । उनको भाद्र १५ गते स्वाब संकलन गरि भाद्र १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उपचारकै क्रममा शुक्रबार बिहान ८ः४५ बजे उनको मृत्यु भएको अस्पतालले प्रेस बिज्ञप्ति मार्फत जानकारी दिएको छ ।

रुपन्देहीमा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

प्रकाशित मिति : १९ भदौ २०७७, शुक्रबार  १ : ३३ बजे

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको