११ श्रावण २०८३, सोमबार | July 27, 2026

शनिबार गोरखा अस्पतालमा मृत्यु भएकी वृद्धामा कोरोना संक्रमण पुष्टि



गोरखा । गोरखा अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएकी एक जना वृद्धामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार मृत्यु भएकी गोरखा नगरपालिका–७ की ७५ वर्षीया वृद्धामा मृत्यु पछि आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मृतक वृद्धाको एकाघरका तीन सदस्यमा कोरोना देखिएपछि प्रत्येक्ष सम्पर्कका आधारमा उनको पनि स्वाव संकलन गरेर जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको थियो ।

रिपोर्ट नआउंदै अचेत बनेकी वृद्धालाई शनिबार अस्पताल लगिएको थियो । अस्पताल पुगेको केहिबेरमा नै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

ती वृद्धाको ब्रेन ह्यामरेज भएर दुई हप्ताअघि भरतपुर अस्पतालमा उपचार गर्न लगिएको तथा ब्रेनमा धेरै रगत जमेको रिपोर्टमा देखिएको गोरखा अस्पतालका प्रवक्ता कृष्ण ढकालले बताए ।

जिल्ला प्रशासनले मृतकको शव व्यवस्थापनको तयारी गरिरहेको छ ।

प्रकाशित मिति : २१ भदौ २०७७, आइतबार  १० : ३१ बजे

प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको निधन

बुटवल । प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार अर्जुन ज्ञवालीको निधन

शान्ति, संयमता र सामाजिक सद्भाव कायम मन्त्री मेहताको आग्रह

काठमाडौँ । सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री

डिडिसीले काठमाडौंमा ३० नयाँ बिक्री केन्द्र खोल्ने, अनलाइन बिक्री सुरु गर्ने तयारी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले आफ्ना दुग्धजन्य उत्पादनको पहुँच

पहिरोमा परी वृद्धको मृत्यु, एकजनाको उद्धार

पोखरा । पहिरोमा परी म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली, चिनाखेतका ७०

नागढुंगा सुरुङमार्ग उद्घाटनअघि धर्नामा बसेका स्थानीयलाई प्रहरीले हटायो

काठमाडौं । नागढुंगा सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी भइरहेका बेला स्थानीयको