३ पुस २०८२, बिहिबार | December 18, 2025

रुपन्देहीमा थपिए १९संक्रमित, जिल्लामा संक्रमितको संख्या १३४८



बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपद्येहीले दिएको जानकारी अनुसार १५ पुरुष र ४ महिलामा कारोना संक्रमण पुष्टि भएको छ ।

जिल्लामा बुटवल उपमहानगर र रोहिणी गाँउपालिकाका ५।५ जना, तिलोत्तमा नगरपालिकामा ४ जना तथा सिद्धार्थनगरमा ३ तथा ओमसहितया र सैनामैनामा १।१ जना कोरोना संक्रमित थपिएका छन् ।

रुपन्देहीमा आज थपिएसँगै संक्रमितको संख्या १३४८ पुगेको छ भने १४ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २३ भदौ २०७७, मंगलबार  ४ : २७ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन