२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

अल्का अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ललितपुरस्थित अल्का अस्पतालमा थप एक जनाको मृत्यु भएको छ ।

मंगलबार साँझ ५ बजे काठमाडौं निवासी ६७ वर्षिय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय, ललितपुरले जनाएको छ ।

ती पुरुषलाई मंगलबार मात्रै अस्पताल भर्ना गरिएको थियो ।

प्रकाशित मिति : २४ भदौ २०७७, बुधबार  ८ : ४२ बजे

वर्षासँगै घट्यो वायु प्रदूषण

काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण

चितवन राष्ट्रिय निकुञ्जमा पोखरी निर्माण र मर्मत सुरु

चितवन । चितवन राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्रभित्र पोखरी निर्माण र

जेनजी आन्दोलनका क्रममा फरार दुई पक्राउ

काठमाडौं । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा फरार रहेका दुई

बञ्चरेडाँडामा स्थानीयको अवरोध, काठमाडौंको फोहोर विर्सर्जन पुनः ठप्प

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा पुनः अवरोध आएको छ

प्रचण्डद्वारा ओलीका पिता मोहनप्रसादप्रति श्रद्धाञ्जली

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले