३० फाल्गुन २०८२, शनिबार | March 15, 2026

कोरोना संक्रमणबाट २४ घण्टामा ६ जनाको मृत्यु, हालसम्म ३१२ जनाले ज्यान गुमाए



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट देशभर ६जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपटेड गरेको पछिल्लो तथ्यांक अनुसार ६ जिल्लामा ६ जनाको मृत्यु भएको हो । जसमध्ये ३ जना महिला र ३ जना पुरुष रहेका छन् ।

यसरी मृत्यु हुनेमा काठमाडौंका ८३ वर्षीया महिला र ६७ वर्षीय पुरुष, कास्कीका ७३ वर्षीया महिला, अर्घाखाँचीका ४२ वर्षीय पुरुष रहेका छन् ।
यस्तै, बाँकेका ८० वर्षीया महिला र नवलपरासीका ६४ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यससँगै हालसम्म ३१२ जनाको मृत्यु भएको छ । यो मृत्युदर ० दशमलव ६३ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : २४ भदौ २०७७, बुधबार  ४ : ३७ बजे

मनकामना माइक्रोबस दुर्घटनाः थप एकको मृत्यु, आठ जना घाइते

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

खजुरा । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक

दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र