२२ चैत्र २०८२, आइतबार | April 5, 2026

रुपन्देहीमा कोरोना संक्रमितको संख्या १४३१ पुग्यो, बिहिबार मात्र ३१ संक्रमित थपिए



बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ३१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा २० जना पुरुष र ११ जना महिलामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालयले जारी गरेको बिज्ञप्तिमा बुटवल उपमहानगरमा १६ जना, सिद्धार्थनगर नगरपालिकामा ८ जना, मायादेबी गाँउपालिकामा ४ जना, देवदह नगरपालिकामा २ जना र तिलोत्तमा नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ ।

रुपन्देहीमा बिहिबारसम्म १४३१ जनामा संक्रमण पुष्टि भएको छ भने १४ जनाको मृत्यु भईसकेको छ । जिल्लामा ७४७ जना कोरोना मुक्त भएर घर फर्केका छन् ।

प्रकाशित मिति : २५ भदौ २०७७, बिहिबार  ५ : ३६ बजे

नेपाली सेना सम्मानित संस्थाका रूपमा स्थापित भएको छ : प्रधानसेनापति

बुटवल । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाले देशको स्वतन्त्रता, सार्वभौमसत्ता,

राष्ट्रपतिसमक्ष सभामुखको शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले

डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्न सकिने कानुन बन्दै

काठमाडौं । सरकारले डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन

करिब २८ अर्ब रुपैयाँ बराबर सहुलियत ऋण लिने सरकारको निर्णय

काठमाडौं । सरकारले विश्व बैंक र एशियाली विकास बैंक (एडीबी)बाट

बैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरुहुने

काठमाडौं । आगामी शैक्षिक सत्र २०८३ वैशाख १३ दिन ढिला