१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

२४ घण्टामा ५ जना कोरोना संक्रमितले ज्यान गुमाए



काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर ५ जनाको मृत्यु भएको छ ।

एक जना महिला र ४ जना पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये मोरङका एक जना ४० वर्षीया महिला रहेकी छिन् ।

यस्तै, महोत्तरीका ६५ वर्षीय, धनुषाका ४५ वर्षीय, काठमाडौंका ७० वर्षीय र नवलपरासीका ५५ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले अद्यावधिक गरेको पछिल्लो तथ्यांकमा उल्लेख गरिएको छ ।

यससँगै हालसम्म मृत्यु हुनेको संख्या ३२२ पुगको । मृत्युदर कुल संक्रमितको ० दशमलव ६२ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ५ : २२ बजे

चुनावी असफलताबारे रास्वपाको विश्लेषण – सहि समयमा घण्टी नबजाएर मतदाताले सचेत गराए

काठमाडौं । इलाम-२ मा जमानत जफत भएपछि रास्वपाले सहि समयमा

रविलाई सिकेको सुझाव – बारा र इलाममा जमानत जफत भयो, विचार गर्नुहोला

काठमाडौं। जनमत पार्टीका अध्यक्ष सिके राउतले ८४ मा बहुमतको कुरा

सुदुरपश्चिमका मुख्यमन्त्री सोडारीले वैशाख २१ गते विश्वासको मत लिने

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले यही वैशाख २१

आज सुनचाँदीको मुल्य स्थिर

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ ।

सुशासनका निम्ति सबैले आवाज उठाउनुपर्छ : सांसद सरस्वती बजिमय

काठमाडौं । वर्तमान संसदीय अभ्यासप्रति मेरा केही फरक मत छन्