१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

कोरोना ‘हटस्पट’ काठमाडौंमा शनिबार थपिए ४२१ संक्रमित



काठमाडौं । घना वस्ती रहेको काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण निकै बढेको छ । शनिबार ४२१ जना संक्रमित थपिएका छन् ।

काठमाडौं जिल्लामा मात्रै १५० महिला र २२७ पुरुष गरी ३७७ जना संक्रमित थपिएका छन् ।

यस्तै, ललितपुर जिल्लामा ३७ जना थपिएका छन् भने भक्तपुर जिल्लामा १७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।

यससँगै हालसम्म काठमाडौं उपत्यकमामा संक्रमितको संख्या ११ हजार १२१ पुगेको छ ।

काठमाडौंसँगै जोडिएको मकवानपुर जिल्लामा १०७ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  ४ : ३५ बजे

इलाममा ४३ मत मात्र आएपछि कमल थापाको स्पष्टीकरण- संगठन कमजोर थियो !

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले इलाममा पार्टी कमजोर

रुपन्देहीमा पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीको आयोजनामा अन्तरपालिका पुरुष भलिबल

गुगलको पाइथान टिम बर्खास्त

काठमाडौं । टेक कम्पनी गूगलले पछिल्लो समय आफ्नो पुरा पायथन

उत्तराखण्ड सरकारद्वारा पतञ्जलीका १४ उत्पादनको लाइसेन्स खारेज

काठमाडौं । उत्तराखण्ड सरकारले बाबा रामदेवको पतञ्जलीका १४ उत्पादनको लाइसेन्स

म्याग्दीको अन्नपूर्णमा तीन खानेपानी आयोजना निर्माण

म्याग्दी । गोर्खा वेल्फेयर ट्रष्टको सहयोगमा जिल्लाको अन्नपूर्ण गाउँपालिकामा तीनवटा