२० मंसिर २०८२, शनिबार | December 6, 2025

पाल्पामा थप एक कोरोना संक्रमितको मृत्यु



पाल्पा । पाल्पामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

लुम्बिनी मेडिकल कलेज पाल्पाको आईशोलेसनमा कोरोना संक्रमित थप एम महिलाको मृत्यु भएको हो ।

तानसेन नगरपालिका-१४ की ४२ वर्षीय महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले बताए ।

शुक्रबार राती ११ः४५ बजे निमोनियाको समस्या रहेकी महिलाको मृत्यु भएको सूचना अधिकारी पन्थीले बताए । ‘मृतक महिलाको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा भदौ ३० गते भर्ना भएकी थिईन ।

उनको स्वाव परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । दुई दिन घरको आईशोलेसन गएर बस्दा समस्या देखिएर हिजो ९शुक्रबार० पूनः लुम्बिनी मेडिकलको आईशोलेसनमा आएको र राती नै मृत्यु भएको पन्थीले बताए ।

योसंगै कोरोनाबाट पाल्पामा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  १२ : २८ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय