५ श्रावण २०८३, मंगलबार | July 21, 2026

नेपाल प्रहरीका ४८८ जना ईन्स्पेक्टरहरुको सरुवा (सूचीसहित)



काठमाडौं । प्रहरी प्रधान कार्यालयले ४८८ जना प्रहरी निरीक्षकहरूको सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको आइतबारको निर्णयअनुसार उनीहरूको सरुवा भएको हो ।

प्रहरी नेतृत्व सम्हालेपछि पहिलोपटक थापाले प्रहरी निरीक्षकहरूको सरुवा गरेका हुन् । सरुवा भएका उनीहरूले असोज महिनादेखिको तलब, भत्ता सम्बन्धित जिल्लाबाटै पाउनेछन् ।

हेर्नुहाेस् काे कहाँ सरूवा भए

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2020/09/Insp-transfor-2077-06-05.pdf”]

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ९ : २६ बजे

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत