२२ बैशाख २०८१, शनिबार | May 4, 2024

काठमाडौं उपत्यकामा थपिए ६४५ नयाँ संक्रमित



काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार पनि देशभरका कुल संक्रमितको ५० प्रतिशत जतिमै संक्रमण पुष्टि भएको छ ।

देशभर १ हजार ३१३ जनामा संक्रमण पुष्टि हुँदा काठमाडौं उपत्यकाका ६४५ जनालाई संक्रमण देखिएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपरान्ह अपडेट गरेको पछिल्लो रिपोर्ट अनुसार काठमाडौंमा मात्रै ५०३ जनामा संक्रमण देखिएको छ ।

यस्तै ललितपुरमा ९१ जना र भक्तपुरमा ५१ जनामा संक्रमण पुष्टि भएको छ ।

 

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ४ : ४८ बजे

सुदूरपश्चिमको प्रदेश सभा बैठक आजपनि स्थगित

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिनका लागि

कप्तान रोहित बने ‘प्लेयर अफ द सिरिज’

काठमाडौं । नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको

नेपालले वेस्ट इन्डिज ‘ए’लाई ६ विकेटले हरायो

काठमाडौं । टी-२० क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज

नेपालको तेस्रो विकेट गुम्यो, अनिल साह ५८ रन बनाएर आउट

काठमाडौं । टी-२० क्रिकेट सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’

तातो हावा ‘लु’बाट जोगाउन घरदैलो अभियान

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन