२ चैत्र २०८२, सोमबार | March 16, 2026

बाँकेमा शनिबार ५० जना कोरोना संक्रमित डिस्चार्ज हुँदै



नेपालगन्ज । बाँकेमा शनिबार ५० जना कोरोना संक्रमित डिस्चार्ज हुन लागेका छन् ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले शनिबार बिहान जारी गरेको सूचनाअनुसार विभिन्न आइसोलेसन केन्द्रमा रहेका ५० जना कोरोना संक्रमित निको भएर घर फर्किन लागेका हुन् ।

जिल्लामा हालसम्म १ हजार ७ सय ६४ जना कोरोना संक्रमित पुगेका छन् । जसमध्ये १ हजार ४ सय ११ जना डिस्चार्ज भएका छन् ।

हालसम्म १२ जनाको मृत्यु भएको छ । अझै पनि विभिन्न आइसोलेसनमा ३५८ जना बिरामी रहेको संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।
बाँकेमा कोरोना संक्रमणबाट मुक्त हुने दर ७९ दशमलव ५४ प्रतिशत रहेको छ । मृत्यु दर ० दशमलव ६८ प्रतिशत रहेको छ ।

यसैगरी रोगको प्रकोप दर ० दशमलवल २९ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ८ : ४७ बजे

बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ दशमलव १२ प्रतिशत

बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को

नवलपरासी कारागारका १८० कैदी अझै फरार

नवलपरासी । ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी

म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र

म्याग्दी । म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड अलपत्र

सीके राउतद्वारा संसदीय राजनीतिबाट सन्यास घोषणा

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास

सुनको मूल्य सामान्य बढ्यो, चाँदीमा पनि हल्का वृद्धि

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको