२ चैत्र २०८२, सोमबार | March 16, 2026

चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडाका कोरोना संक्रमितको मृत्यु



चितवन । चितवन मेडिकल कलेजमा उपचाररत मकवानपुरका एक जना कोरोना संक्रमितको निधन भएको छ ।

मेडिकल कजलेजमा गत असोज ३ गतेदेखि उपचाररत मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं. ९ निवासी ७४ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जनाएका छन् ।

श्वासप्रश्वास तथा निमोनियाको समस्या भई उपचारका लागि भर्ना भएका ती पुरुषलाई गत असोज ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनको सघन उपचार कक्षमा राखि उपचार गरँदै आएकोमा गएराति १२ बजेटर १८ मिनेट जाँदा निधन भएको अस्स्पतालले जनाएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  १० : ११ बजे

बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ दशमलव १२ प्रतिशत

बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को

नवलपरासी कारागारका १८० कैदी अझै फरार

नवलपरासी । ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी

म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र

म्याग्दी । म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड अलपत्र

सीके राउतद्वारा संसदीय राजनीतिबाट सन्यास घोषणा

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास

सुनको मूल्य सामान्य बढ्यो, चाँदीमा पनि हल्का वृद्धि

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको