२ चैत्र २०८२, सोमबार | March 16, 2026

काठमाडौंमा कोरोनाको संक्रमण थेगिनसक्नु अवस्थामा, थपिए ८१७ संक्रमित



काठमाडौं । कोरोना भाइरसका संक्रमित देशभर बढ्दै गर्दा काठमाडौं उपत्यकामा भने थेगिनसक्नु गरी संक्रमित बढिरहेका छन् ।

सोमबार उपत्यकामा सबैभन्दा धेरै संक्रमित थपिएका छन् । उपत्यकामा पछिल्लो २४ घण्टामा ८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्यकर्मी, चिकित्सक, बैंकका कर्मचारीहरुमा सबैभन्दा धेरै कोरोना संक्रमण फैलिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जनाएका छन ।

मन्त्रालयका अनुसार काठमाडौंमा मात्रै ६४९ जना नयाँ संक्रमित थपिएका छन् । यसपछि ललितपुरमा १३२ जना संक्रमित थपिएका छन् । ललितपुरका लागि यो अहिलेसम्मकै उच्च संक्रमण हो । यसैगरी भक्तपुरमा भने ३६ जनामा मात्र संक्रमण पुष्टि भएको छ ।

आइतबार काठमाडौं उपत्यकामा ८०९ जनामा कोरोना पुष्टि भएको थियो।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ४ : ३९ बजे

प्रधानसेनापतिसँग अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरलको भेट

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख

राष्ट्रियसभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा वृद्धि गर्न माग

काठमाडौं । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

निकुञ्जमा सिकार खेल्न गएका ५ जना बेपत्ता

सुर्खेत । बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५