३ पुस २०८२, बिहिबार | December 18, 2025

काठमाडौंमा संक्रमित १ हजार नजिक, भीड बढ्दै जाँदा संक्रमित थपिँदै



काठमाडौं । काठमाडौं उपत्यकामा ९४७ जना नयाँ संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै धेरै हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएको जानकारी अनुसार काठमाडौंमा मात्रै ७४७ जना संक्रमित थपिएका छन् । ललितपुरमा ११४ जना र भक्तपुरमा ७३ जना संक्रमित थपिएका छन् ।

देशभर थपिने कुल संक्रमित भन्दा काठमाडौंमा मात्रै थपिने संक्रमित निरन्तर ५० प्रतिशत भन्दा बढी थपिइरहेका छन् ।

उपत्यकामा भीडभाड बढ्दै जाँदा संक्रमितहरु पनि बढ्ने क्रम अत्याधिक बढेर गएको छ ।

सरकारले भीड नियन्त्रण गर्न नसक्ने अवस्था आइसकेको छ ।

सवारी साधनमा जोर विजोर प्रणाली नाम मात्रको देखिएको छ । जसका कारण आम मानिस जथाभावी असुरक्षित हिँड्ने बानीका कारण पनि रोग फैलिन मद्दत पुगेको छ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ४ : ३४ बजे

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका

ओलीको ह्याट्रिक, दुई तिहाई बढी मतले एमाले अध्यक्षमा विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा