२८ भदौ २०८३, आइतबार | September 14, 2026

४ ग्राम ५०० मिलि ग्राम ब्राउन सुगर सहित २ जना पक्राउ



नेपालगन्ज । बाँके प्रहरीले प्रतिबन्धित लागु औषध ब्राउन सुगर सहित २ जनालाई नियन्त्रणमा लिएको छ ।

बाँके जिल्ला अन्तर्गत नेपालगन्ज उपमहानगरपालिका १२ बेलासपुरबाट ४ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर सहित नेपालगन्ज -४ का स्थानीय मोहम्मद जुनेड हलुवाई र बर्दिया बढैयाताल गाँउपालिका – ३ की सपना पुनलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट प्लाष्टिकको ६ वटा पुडिया बनाई राखेको ४ ग्राम५०० मि.ग्रा. लागू औषध (ब्राउन सुगर) फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई लागु औषध ऐन अनुसार कारवाहीकालागि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता सुवास खड्काले बताए ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ९ : ४२ बजे

भोटेकोशी बाढीपीडितलाई रु सात लाख १५ हजार सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा