२० बैशाख २०८१, बिहिबार | May 2, 2024

लुम्बिनी प्रादेशिक अस्पतालमा बुधबार साँझ मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि



बुटवल । रुपन्देहीमा बुधबार साँझ मृत्यु भएका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार कोटहिमाई गाँउपालिकाका ४२ वर्षिय पुरुषको उपचारका क्रममा बुधबार साँझ मृत्यु भएकोमा बिहिबार उनको पीसीआर रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार मध्यान्ह १ बजे श्वासप्रश्वासको समस्या भएको भन्दै प्रादेशिक अस्पताल पुगेका उनको उपचारका क्रममा साँझ ६ बजे मृत्यु भएको थियो । कोरोनाको लक्षणसँग मिल्ने चिन्ह देखिएपछि पीसीआर परीक्षणकालागि उनको स्वाव संकलन गरिएको थियो । बिहिबार बिहान मृतकमा कोरोना पोजिटिभ रिपोर्ट आएको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले बताए ।

रुपन्देहीमा २६ जना कोरोना संक्रमितको मृत्यु भईसकेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  ९ : ३८ बजे

वेस्ट इन्डिज ‘ए’ विरुद्ध फिल्डिङमा नेपाल

काठमाडौं । वेस्ट इन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज

सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई

अव पहुँचका आधारमा कसैलाई माफी मिनाहा हुँदैन : गृहमन्त्री लामिछाने

नेपालगन्ज । गृहमन्त्री रबी लामिछानेले पहुँचका आधारमा कसैलाई माफी मिनाहा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौं । बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा

सूचना-प्रविधि क्षेत्रको विस्तारका निम्ति नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना-प्रविधि क्षेत्रको विस्तारका