३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

बाँकेमा कुल संक्रमितको संख्या २ हजारको नजिक, बिहिबार थपिए ६४ जना



नेपालगन्ज । निषेधाज्ञा र लकडाउनलाई खुकुलो बनाएसँगै नेपालका बिभिन्न जिल्लाहरुमा कोरोना संक्रमित थपिने क्रमले तिब्रता लिएको छ । बिहिबार १ जनामात्र डिस्चार्ज भएको बाँकेमा बिहिबार साँझ ९ बजे सम्ममा ६४ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार बिहिबार बाँकेमा १२ महिला र ५२ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु मध्य भेरी अस्पतालको ल्याबमा ३४ जना, नेपालगन्ज मेडिकल कलेजको ल्याबमा २६ जना र बागेश्वरी ल्याबबाट ४ जनाको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोना फोकलपर्शन नरेश श्रेष्ठले बताए ।

बाँकेमा कुल संक्रमितको संख्या १९७७ पुगेको छ । जसमा १५४२ जना कोरोना मुक्त भएर घर फर्केकाछन् । बाँकेमा बिहिबार मृत्यु भएका २ जना सहित १८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  १० : ०३ बजे

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

भोजपुर ।भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

गोकुल बास्कोटाले शेरबहादुर तामाङलाई लगाए ‘चरम अवसरवादी पात्र’को आरोप

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीकै अर्का नेता

शुक्लाफाँटाका किसानलाई अनुदानमा ‘मिनी टिलर’ वितरण

कञ्चनपुर । कृषिमा यान्त्रीकरणको प्रयोगलाई बढावा दिने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

सर्लाही । सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको

माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण

चितवन । यहाँको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण