११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

अमेरिकी राष्ट्रपति ट्रम्प र श्रीमती मेलानियालाई कोरोना संक्रमण



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण भएको छ ।

कोरोना भाइरस केही पनि नभएको भन्दै मास्क लगाउन र सामाजिक दूरी कायम गर्ने विषयमा मजाक गर्ने राष्ट्रपति ट्रम्प र उनको श्रीमती मेलानिया ट्रम्प दुवैलाई संक्रमण भएको हो ।

ट्रम्पले आफुलाई संक्रमण भएको कुरा ट्वीटरमार्फत सार्वजनिक गरेका छन् ।

अहिले दुवै जना स्वास्थ्यलाभका लागि क्वारेन्टिनमा बसेका छन् । ट्रम्पले ट्वीटमा भनेका छन, हामी छिट्टै सँगसँगै यसबाट पार पाउनेछौं ।’

यसअघि ट्रम्पका वरिष्ठ सल्लाहकारमा एक होप हिक्सलाई कोरोना संक्रमण भएको थियो । त्यसलगत्तै ट्रम्पले आफुहरु पनि क्वारेन्टिनमा जाने बताएका थिए । होप हिक्सलाई कोरोना संक्रमणको लक्षण पनि देखिएको छ । पछिल्लो केहीदिनयता होप हिक्स र ट्रम्प एयरफोर्स १ मा सँगै यात्रा गरेका थिए ।

तीन दिन अघि भएको पहिलो प्रेसिडेन्टियल डिवेटमा ट्रम्पले कोरोना भाइरस, मास्क र सामाजिक दूरीलाई लिएर विपक्षी डेमोक्रयाट उम्मेदवार जो बायडनको मजाक उडाएका थिए ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  १२ : २३ बजे

पोखरादेखि ३४ यात्रु लिएर काठमाडौं जाँदै थियो धादिङमा दुर्घटनामा परेको बस : पृथ्वी राजमार्ग बस सञ्चालक समिति

गण्डकी । धादिङको बेनीघाट रोराङ गाउँपालिका-५ भैँसीगौडामा आज विहान दुर्घटना

धादिङ बस दुर्घटना अपडेट : दुई विदेशीसहित १७ जनाको मृत्यु, उद्धार सकियो

मलेखु । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ चरौदी

कालीगण्डकी लोकमार्ग : लमाएखोलामा दुईवर्षमा सम्पन्न हुनुपर्ने पुल आठ वर्षपछि सम्पन्न

पर्वत । उत्तर-दक्षीण जोड्ने राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी लोकमार्गको पर्वत

बुटवलमा वडाध्यक्षसहित ५५ जना युवाहरु एमालेमा समाहित, विष्णु पौडेलले गरे स्वागत

बुटवल । बुटवलमा निर्वाचित वडाध्यक्षसहित ५५ जना युवा नेकपा एमालेमा