१२ श्रावण २०८१, शनिबार | July 27, 2024

प्रदेश राजधानीको प्रस्ताव पेश भएसँगै बुटवलमा प्रदर्शन



बुटवल । प्रदेश ५ सरकारले प्रदेशको राजधानी दाङको भालुवाङ क्षेत्रमा तोक्न प्रदेशसभामा प्रस्ताव पेश गरेसँगै बुटवलमा प्रदर्शन सुरु भएको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले प्रदेशसभामा प्रस्ताव पेश गरे लगत्तै बुटवलमा बिभिन्न स्थानमा स्थानीयकासीले सडकमा टायर बालेर बिरोध प्रदर्शन गर्न सुरु गरेका छन् ।

प्रदेश गठनका बेला गुल्मी पाल्पालाई प्रदेश नम्बर ४ मा मिसाएर प्रदेश टुक्राउने चर्चा चलेपछि बुटवलले झण्डै १ महिना सशक्त आन्दोलन भएको थियो । निर्वाचनका बेला नेकपाका वर्तमान महासचिव बिष्णु पौडेलले बुटवललाई नै राजधानी बनाउने प्रतिबद्धता ब्यक्त गरेका थिए भने त्यस यता पनि प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दाङका पक्षमा लबिङ गरेपछि पौडेलले त्यसको प्रतिबाद गर्दै बुटवलबाट कुनै हालतमा प्रदेशको राजधानी अन्त जान नसक्ने बताउँदै आएका छन् ।

बुटवलमा राजधानीकै लागि बिभिन्न संघ संस्थाहरुले करोडौं लगानी गरेर बनाउका संरचनाहरु प्रदेशलाई हस्तान्तरण गरिसकेका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ४ : ५६ बजे

चारवटा प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह