१ पुस २०८२, मंगलबार | December 16, 2025

शुक्रबार पनि रुपन्देहीमा थपिए ७७ कारोना संक्रमित, बुटवलमा मात्र ४४ जना



बुटवल । शुक्रबार पनि रुपन्देहीमा ठुलो संख्यामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार शुक्रबार जिल्लामा २५ महिला ५२ पुरुष गरि ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पालिकागत हिसावले शुक्रबार पनि रुपन्देहीमा सबैभन्दा बढी बुटवल उपमहानगरपालिकामा संक्रमित थपिएका छन् । बुटवलमा ४४ जना नयाँ संक्रमित थपिएका छन् भने तिलोत्तमा नगरपालिकामा २० जना नयाँ संक्रमित थपिएका छन् । त्यसैगरि सिद्धार्थनगर नगरपालिकामा ४ जना, देवदह नगरपालिकामा ३ जना, सियारी र कञ्चन गाँउपालिकामा २।२ जना तथा सैनामैना नगरपालिका र सुद्धोदन गाँउपालिकामा १।१ जना नयाँ संक्रमित थपिएका छन् ।

शुक्रबार थपिएसँगै रुपन्देहीमा कुल संक्रमितको संख्या २७७९ पुगेको छ । जिल्लमा २५ जना संक्रमितको ज्यान गएको छ भने २०१९ जना कोरोना मुक्त भएका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ५ : ३३ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज