४ पुस २०८२, शुक्रबार | December 20, 2025

२४ घण्टामा थपिए २४४० कोरोनाका नयाँ संक्रमित, ११३३ जना संक्रमणमुक्त



काठमाडौं । नेपालमा सोमबार कोरोना भाइरसका २४सय ४० जना संक्रमित थपिएका छन् ।

१३ हजार ७८१ पीसीआर परीक्षणमा २४सय ४० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।

यसँगै हालसम्म संक्रमित हुनेको संख्या ८९ हजार २६३ हो । नेपालले कोरोना संक्रमण सुरु भएको देश चीनलाई कोरोना संक्रमणमा आइतबार नै उछिनिसकेको छ ।

आज देशभर २३ हजार ५०७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये संस्थागत आइसोलेसनमा ११ हजार १९१ जना र होम आइसोलेसनमा १२ हजा ३१६ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभर ११ सय ३३ जना संक्रमित संक्रमण मुक्त भएर घर फर्किएका छन् । हालसम्म संक्रमण मुक्त हुनेको संख्या ६५ हजार २०२ रहेका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ४ : २२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको