४ पुस २०८२, शुक्रबार | December 20, 2025

४ ग्राम ब्राउन सुगर सहित २ जना बाँके प्रहरीको नियन्त्रणमा



नेपालगन्ज । बाँके प्रहरीले ४ ग्राम ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ ।

सोमबार बिहान बाँकेको नेपालगन्ज उपमहानगरपालिाक १९ लागु औषधको कारोबार हुँदै गरेको सुचनाकाआधारमा प्रहरीले उनीहरुलाई फेला पारेको बाँके प्रहरीले जनाएको छ । प्रहरीले ब्राउन सुगर सहित नेपालगन्ज १९ का स्थानीय प्रदिप काधु र पृथ्विराज सुक्लालाई पक्राउ गरेको हो ।

चेकजाँच गर्ने क्रममा उनीहरुबाट प्लाष्टिकको ४ वटा सानो पोका बनाई राखेको ४ ग्राम लागू औषध (ब्राउन सुगरं) फेला परेको बाँके प्रहरीका प्रवक्ता डीएसपी सुवास खड्काले बताए । प्रारम्भिक सोध पुछमा फेला परेका ब्राउन सुगर भारतबाट ल्याएको भन्ने खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ५ : २२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको