५ श्रावण २०८३, मंगलबार | July 21, 2026

विश्वविख्यात टेरा पे र जीएमई रेमिटबीच कारोबार सम्झौता



काठमाडौं । विश्वको ख्यातिप्राप्त डिजिटल रेमिटान्स कम्पनी टेरा पे (Terra Pay) र जीएमई रेमिट प्रालीबीच रेमिटान्स सम्झौता भई कारोबार सुरु भएकोछ ।

जीएमई रेमिटको माध्यमबाट विश्वभर रहेको टेरा पे का सम्पूर्ण एजेन्टहरुबाट सजिलै सँग नेपालमा रहेका आफ्नाआफन्तहरुलाई पैसा पठाउन सकिन्छ ।

नेपालमा जीएमई रेमिटसँग आबद्ध सबै बैंक तथा वित्तीय संस्थाहरुबाट सजिलै रकम भुक्तानी लिन मिल्ने गरी खातामा तुरुन्तै रकम जम्मा गर्न सकिनेछ ।

उक्त सम्झौतामा जीएमई. रेमिट प्रालीको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र टेरा पे को तर्फबाट निर्देशकश्री दिल्शाद राजबलीले हस्ताक्षर गरेका छन् ।

जीएमई रेमिट प्रालीले विप्रेषण क्षेत्रमा छोटो समयमा नै आफ्नोे छुट्टै पहिचान बनाई सफलता हाँसिल गर्न सफल भएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ५ : ०६ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं