१५ बैशाख २०८१, शनिबार | April 27, 2024

विश्वविख्यात टेरा पे र जीएमई रेमिटबीच कारोबार सम्झौता



काठमाडौं । विश्वको ख्यातिप्राप्त डिजिटल रेमिटान्स कम्पनी टेरा पे (Terra Pay) र जीएमई रेमिट प्रालीबीच रेमिटान्स सम्झौता भई कारोबार सुरु भएकोछ ।

जीएमई रेमिटको माध्यमबाट विश्वभर रहेको टेरा पे का सम्पूर्ण एजेन्टहरुबाट सजिलै सँग नेपालमा रहेका आफ्नाआफन्तहरुलाई पैसा पठाउन सकिन्छ ।

नेपालमा जीएमई रेमिटसँग आबद्ध सबै बैंक तथा वित्तीय संस्थाहरुबाट सजिलै रकम भुक्तानी लिन मिल्ने गरी खातामा तुरुन्तै रकम जम्मा गर्न सकिनेछ ।

उक्त सम्झौतामा जीएमई. रेमिट प्रालीको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र टेरा पे को तर्फबाट निर्देशकश्री दिल्शाद राजबलीले हस्ताक्षर गरेका छन् ।

जीएमई रेमिट प्रालीले विप्रेषण क्षेत्रमा छोटो समयमा नै आफ्नोे छुट्टै पहिचान बनाई सफलता हाँसिल गर्न सफल भएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ५ : ०६ बजे

पाल्पाको तिनाउ सिमखोलामा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका २ सिसखोलामा ट्रिपरको ठक्करबाट एक

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

पोखरा । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

‘पर्यटन, कृषि, जलविद्युत परियोजनामा लगानी जुटाउन सके मुलुक समृद्ध बन्छ’

काठमाडौं । आइतबारदेखि दुईदिने ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नेपालमा सुरु

करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सीले लियो गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व

बुटवल । बुटवलमा संचालनमा रहेको करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सी प्रालीले

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म