११ श्रावण २०८३, सोमबार | July 27, 2026

रुपन्देहीमा थपिए एकैदिन १२८ कोरोना संक्रमित, बुटवलमा मात्र ७७ संक्रमित थपिए



बुटवल । रुपन्देहीमा एकैदिन ठूलो संख्यामा कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा बिहिबार रुपन्देहीमा १२८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बिहीबार रुपन्देहीका ४८ महिला र ८० पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सबैभन्दा बढी बुटवलमा ७७, तिलोत्तमामा २३, सिद्धार्थनगरमा ६, देवदहमा ५, सियारीमा ७, सैनामैनामा ५, कोटहीमाईमा २ तथा सुद्धोधन, मायादेवी र लुम्बिनीमा १।१ जनामा संक्रमित थपिएका छन् ।

रुपन्देहीमा बिहीबारसम्म २३५३ जना संक्रमणमुक्त भएका छन् भने जिल्लामा बिहिबार सम्ममा ३० जनाको मृत्यु भएको छ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहिबार  ९ : २९ बजे

रास्वपा केन्द्रीय समिति बैठक साउन १३ मा, महाधिवेशन समीक्षा र संगठन सुदृढीकरण एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साउन १३ गते केन्द्रीय

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

नवउद्यमी प्रवद्र्धनमा बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा