१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

लायन्स ‘सर्भिस डे’ को अवसरमा आश्रममा खाद्यान्न वितरण



बुटवल । लायन्स क्लब अफ तिलोत्तमा मायादेवीले खाद्यान्न वितरण गरेको छ । क्लबले ‘लायन्स सर्भिस डे’ को अबसरमा खाद्यान्न वितरण गरेको हो ।
विभिन्न समयमा सामाजिक कार्य गर्दै आइरहेको क्लबले ‘लायन्स सर्भिस डे’ को अवसरमा तिलोत्तमा उजेलापुरमा रहेको लुम्बिनी अपाङ्ग दृष्टिविहिन अनाथ आश्रममा खाद्यान्न, लत्ता कपडा, कापी कलम, मास्क सेनेटाइजर र आर्थिक सहयोग गरेको क्लबकी अध्यक्ष आभा कसजुले बताइन ।

संगिता लाकौलले संयोजकत्वमा सम्पन्न भएको कार्यक्रममा रिजन चियस पर्सन प्रमोद कसजुको समेत उपस्थिति रहेको लायन्स क्लब अफ तिलोत्तमा मायादेवीकी सचिव तारा श्रेष्ठले जानकारी दिइन ।

 

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ८ : १८ बजे

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार